ह्याप्पी थ्यान्क्स गिभिङ

अमेरिका पत्ता लागेपछी यहाँका आदीवासीहरु र आप्रवासीहरु मिलेर पहिलो फसलको उत्सव मनाएका थिए। सो बेला देखी थ्यान्क्स गिभिङको परम्परा सुरु भएको हो। अमेरिकाका सर्वाधिक लोकप्रिय राष्ट्रपती अब्राहम लिन्कनको घोषणा सङ्गै सन १८६३ देखी थ्यान्क्स गिभिङ पर्वलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गरिएको हो। यो परम्परा सृस्‍टिकर्ता, पालनकर्ता, छरछिमेक, परिवार र मित्रजनहरु प्रती … Continue reading ह्याप्पी थ्यान्क्स गिभिङ